काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री खोजेका छन्।
लिङ्देनले बजेटमाथि धारणा राख्दा बैठकमा अर्थमन्त्री खोजेका हुन्। उनले अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ।





