अमेरिका : टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । नेदरल्यान्ड्सले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस जितेको नेदरल्याण्ड्सले बलिङ रोजेको छ र नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।





