नेपालको दोस्रो विकेट गुम्यो, भुर्तेल आउट

२०८१ जेष्ठ २२, मंगलवार

काठमाडौँ स् टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल दश बलमा सात रन बनाउदै आउट भए ।

तेस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले केवल १५ रन बनाएको छ । यसपटक पनि नेपालको ओपनिङ जोडी लामो समय टिक्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार