काठमाडौँ स् टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ । ११औ ओभरको चौथौ बलमा नेपालका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी १ रनमा आउट भएका हुन् ।
ऐरीले ६ बलमा १ रनमात्र बनाएर आउट भएका हुन् । ऐरी आउट भएसंगै नेपाल १०.४ ओभरमा ५३ रन बनाएर खेलिरहेको छ ।





