बुटवलको डेल्टा कम्प्लेक्समा आगलागी

२०८१ असार ६, बिहीबार

बुटवल : बुटवलको डेल्टा एजुकेशन कम्प्लेक्समा आज साँझ आगलागी भएको छ ।

अहिले आगो निभाउने काम भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर आगो नियन्त्रणमा लिने काम भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिए । कम्प्लेक्सको चौथो तलामा लागेको आगलागी नियन्त्रण गर्न दुईटा दमकल घटनास्थल पुगेका छन् । ‘डेल्टाको सबैभन्दा माथिल्लो तल्लाबाट आगोको ज्वाला निस्केको छ ।

अहिले बुटवलको मिलन चोक क्षेत्रको आकाशमा धुँवाको कालो मुस्लोले भरिएको छ’, पण्डिले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार