भारतमा ४ नेपालीको घाँटी रेटेर विभत्स हत्या

२०८१ असार २२, शनिबार

काठमाडौँ : भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको एक कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर प्राप्त भएको छ ।

मृतक एक जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । मृत्यु हुने ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार