नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

२०८१ असार ३१, सोमबार

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। सोमबार सामाजिक संजाल एक्समार्फत मोदीले ओलीलाई बधाई दिएका हुन्।

नयाँ प्रधानमन्त्रीसँग दुई देशबीचको मित्रतालाई अझ सुदृडढ गर्न मिलेर काम गर्न तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार