काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।





