मुख्यमन्त्री लामाको पक्षमा मतदान गर्न एमालेको निर्देशन

२०८१ श्रावण १५, मंगलवार

हेटौँडा : नेकपा एमालेले मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा मतदान गर्ने सांसदहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको समर्थन गर्दै पक्षमा मतदान गर्ने निर्देशन दिएका हुन् ।

उनले राजनीतिक स्थिरता र मुलुकको समृद्धिका लागि अहिलेको गठबन्धन बनेको बताए । केही त्रुटिहरू रहँदै गर्दा पनि संविधान जारी गरे नागरिकहरूलाई अधिकार प्रदान गरिएको उनले बताए । संविधानमा रहेका समस्याहरू हटाउन अहिले राष्ट्रिय सहमतिको सरकार निर्माणको थालनी भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार