परराष्ट्रमन्त्री राणाले गरिन् पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण

२०८१ श्रावण १६, बुधबार

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन्। बुधबार देउवाले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी हुन्।

निरीक्षण गर्न पुगेकी देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागमा भइरहेको कामको बारेमा जानकारी समेत लिएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार