भारतीय विदेश सचिव मिस्रीद्वारा पशुपतिनाथमा विशेष पूजा

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथमा विशेष पूजा गरेका छन्। २ दिने औपचारिक भ्रमणका लागि आइतवार काठमाडौँ आइपुगेका सचिव मिस्रीले आज बिहान पशुपतिनाथ पुगेर विशेष पूजा गरेका हुन्।

उनी आजै भारत फर्किने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार