सुनको मूल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम

२०८१ भाद्र २८, शुक्रबार

काठमाडौं :  शुक्रबार सुनको मूल्य ३ हजार रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ हजार रूपैयाँले बढेर १ लाख ५६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले बढेर १८ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार