मध्यराति भूकम्पको धक्का

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : ताप्लेजुङमा भूकम्प गएको छ ।

शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको  हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको ह्यो । यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महशुस गरिएको छ।

मध्यराति भूकम्प गएपछि मानिसहरु डराएर घर बाहिर निस्किएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
1

ताजा समाचार