काठमाडौँ : बाढी पहिरोको समस्यासँगै सबैजसो तरकारी तथा फलफूलको मूल्य वृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिले अविरल वर्षाका कारण काठमाडौँ जोड्ने अधिकांश सडकमा क्षति पुगेकाले काठमाडौँमा तरकारी महँगिएको जनाएको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा