खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

२०८१ आश्विन २९, मंगलवार

खोटाङ : खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ। सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार