पशुपतिको धर्मशालामा महानगरले राख्यो साइनबोर्ड

२०८१ कार्तिक १, बिहीबार

काठमाडाैं : पशुपतिनाथको स्वामित्वमा रहेकोको धर्मशालाका अनधिकृत संरचना खाली गराउन गएको काठमाडौं महानगरको प्रहरी टोली फर्किएको छ ।

​अनधिकृत संरचना हटाउन भन्दै बुधबार गएको महानगरपालिकाको टोलीको दुई वटा डोजरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि महानगरको टोली साइनबोर्ड लगाएर फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार