रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए राजीनामा

२०८१ कार्तिक १, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।

तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट स्पष्टीकरण सोधेका न्यौपानेले दशैं अगाडि नै राजीनामा बुझाएको र स्वीकृत भएको रास्वपा स्रोतले बतायो । रास्वपा स्रोतका अनुसार पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार