कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लाल बहादुर थिङ नियुक्त

२०८१ कार्तिक १, बिहीबार

काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।

 

बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले थिङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले थिङलाई ४ वर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार