ट्याक्टर दुर्घटनामा कावेली हाइड्रोपावरमा कार्यरत सिनियर मेकानिकको मृत्यु

२०८१ कार्तिक १३, मंगलवार

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका स्थित कावेली हाइड्रोपावर कम्पनी लिमिटेडमा कार्यरत एकजना सिनियर मेकानिकको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ।

मृत्यु हुनेमा मधेस प्रदेशको सर्लाही जिल्लाका मैत राना रहेको कम्पनीका जन सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिए। ट्याक्टरमा चढेर उनी हाइड्रोपावरको सुरुङमार्गतर्फ जाँदै थिए। सोही समय ट्याक्टर दुर्घटनामा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार