आज धनतेरस: सामान किन्नेको घुइँचो

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौँ : काठमाडौंको प्रमुख व्यापारिक स्थानहरूमा धनतेरसका लागि नयाँ सामान किन्नेको भिड लागेको छ। व्यापारिक स्थल न्यूरोडका पसलहरूमा धनतेरसका लागि नयाँ सामान किन्नेको भिड देख्न सकिन्छ।

कात्तिक कृष्ण त्रयोदशीमा पर्ने धनतेरसमा सुन, चाँदी, तामा लगायतका नयाँ भाँडाकुँडा किन्दा शुभ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार