फर्स्ट माइक्रोफाइनान्सको सीईओमा नुमनाथ पौडेलको निरन्तरता

२०८१ कार्तिक १४, बुधबार

काठमाडौँ : फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नुमनाथ पौडेललाई नै निरन्तरता दिइएको छ।

लघुवित्तको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष अवधिको कार्यकालका लागि सीईओ पदमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार