साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेता

२०८१ कार्तिक १४, बुधबार

काठमाडौं : साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। नेपाल फेरि उपविजेतामा सिमित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार