काठमाडौँ : सरकारले आज पनि तिहारको बिदा दिएको छ।
भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ। हिजो भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ। तर, तिहार सकिए पनि आज सार्वजनिक बिदा छ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा