सभामुख घिमिरे कम्बोडिया जाने

२०८१ मंसिर ५, बुधबार

काठमाडौं : प्रतिनिसभाका सभामुख देवराज घिमिरे यही मंसिर ७ गते कम्बोडिया जाने भएका छन्। सभामुख घिमिरेको सचिवालयले जनाएअनुसार उनी सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

उक्त सम्मेलन भने नोभेम्बर २३ देखि २६ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार