पूर्वराजा ज्ञानेन्द्र शुक्रबार लुम्बिनी जाँदै

२०८१ मंसिर ६, बिहीबार

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्र बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार