ग्रेटर नेपालका अभियन्ता फणिन्द्र प्रहरी नियन्त्रणमा

२०८१ मंसिर ६, बिहीबार

काठमाडौँ : ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार उनलाई अहिले ‘होल्ड’मा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार