महोत्तरीमा मतदान गर्न गएकी ९० वर्षीया वृद्ध बेहोस

२०८१ मंसिर १६, आईतवार

काठमाडौँ : महोत्तरीमा मतदान गर्न गएकी ९० वर्षीया मनरवती देवी बेहोस भएकी छिन्। महोत्तरीको रामगोपालपुर–२ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा मतदान गर्न गएकी ९० वर्षीया मतदाता मनरवती देवी बेहोस भएकी हुन्।

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अझै जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार