एनपीएल : टस जितेर विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

२०८१ मंसिर १८, मंगलवार

काठमाडौं : नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यो सँगै दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने भएको छ । जारी एनपीएलमा सुदूरपश्चिमको यो पहिलो खेल हो भने विराटनगरको यो दोस्रो हो ।

विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम आफ्नो पहिलो खेल खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार