पूर्वमन्त्री लीलावल्लभमाथि मुद्दा नचल्ने सरकारी वकिलको निर्णय सर्वोच्चबाट सदर

२०८१ मंसिर २३, आईतवार

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट निवेदन अस्वीकार गर्ने रजिस्टारको निर्णयलाई निरन्तरता दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
4

ताजा समाचार