सुदूरपश्चिमका अर्थमन्त्री थापाले ६५ बर्षमा गरे विवाह

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौँ : सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुर सिंह थापाले विवाह गरेका छन्।

नेपाली काँग्रेसका नेतासमेत रहेका थापा ६५ बर्षको उमेरमा कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग शुक्रबार विवाह बन्धनमा बाँधिएका हुन्। यस अगाडि उनी अविवाहित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार