पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा सारुमगर विजयी (तालिका सहित )

२०८१ मंसिर २९, शनिबार

हेटौंडा : नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा कृष्ण सारुमगर विजयी भएका छन् ।

 

प्रेस युनियन र प्रेस चौतारी अलाइन्सका उम्मेदवार तथा निवर्तमान अध्यक्ष शिव देवकोटालाई पराजित गर्दै उनकै कार्यकालका महासचिव समेत रहेका प्रेस सेन्टरका सारु विजयी भएका हुन् ।

सारुले ४७२ मत ल्याउदा देवकोटाले ३६३ मत मात्र ल्याए । उपाध्यक्षमा प्रेस चौतारीका हरी हुमागाई विजयी बने । महासचिवमा पनि चौतारीकै राधेश्याम खतिवडा विजयी बन्दा महिला उपाध्यक्षमा पनि चौतारीकी विमला पाण्डे विजयी बनिन् ।

सचिव र समावेशी सचिवमा प्रेस युनियनका काजी श्रेष्ठ र श्यामप्रसाद खतिवडा विजयी भए । कोषाध्यक्षमा शङ्कर अधिकारी विजयी भए ।
अध्यक्ष बाहेकका सबै पदाधिकारी तथा सदस्यहरुमा चौतारी( युनियनको प्यानलले जित दर्ता गरेको

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार