मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

२०८१ पुष ५, शुक्रबार

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ। बिहीबार बस्ने तय भएको नियमित बैठक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिसन्चो भएपछि स्थगित गरिएको थियो।

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दा चिकित्सकहरुले धेरै दौडधुप नगर्न सुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको थियो।चिकित्सकहरुको सुझाव अनुसार नै प्रधानमन्त्रीले सामान्य भेट बाहेकका कार्यक्रम रद्ध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार