काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्ने

२०८१ पुष ५, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रक्रिया पूरा नगरी पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गर्ने महानगरले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

महानगरले आइतबार छानबिन समिति बनाएर उनीमाथि छानबिन गर्ने जनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार