कम्युनिष्ट नेता मोहन वैद्य अस्पताल भर्ना

२०८१ पुष १२, शुक्रबार

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ७८ वर्षीय वैद्य बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी भए पश्चत अस्वस्थ भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार