कुलमानले बुझाए मन्त्रालयलाई स्पष्टीकरण

२०८१ पुष २८, आईतवार

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् ।

मन्त्रालयले ७ दिनको समय दिएर घिसिङलाई कार्यसम्पादन सम्झौता किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । जवाफमा घिसिङले ९८ प्रतिशत कार्यसम्पादन पुरा गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार