घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८१ माघ ७, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

ताजा समाचार