फेरि भूकम्पको धक्का

२०८१ माघ ३०, बुधबार

काठमाडौं : जुम्लामा बुधबार दोस्रोपटक भूकम्पको धक्का महशुस गरिएको छ। दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो। यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु रहेको ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार