काठमाडौं : गृहमन्त्री रमेश लेखकले दुईजना सीडीओको सरुवा गरेका छन् ।
शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार रौतहटका सीडीओल हिरालाल रेग्मीलाई नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासीमा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरिएको हो ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा