सुनको मूल्य २५०० रुपैयाँले वृद्धि

२०८१ फाल्गुन १०, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको थियो। सोमबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ७ सय रूपैयाँ कायम भयो।

मंगलबार फेरि सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँ कायम भएको थियो भने बुधबार फेरि सुनको मूल्य प्रतितोला १ हजार १ सय रूपैयाँले बढेर १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भयो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेर १ लाख ७१ हजार रूपैयाँ कायम भएको थियो

शुक्रबार छापावाल सुन १ हजार रूपैयाँले घटेर १ लाख ७० हजार रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा २५०० रुपैयाँको वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार