मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : लामो समयको अन्तरालपछि मुक्तिनाथ क्षेत्रमा यस वर्षकै पहिलोपटक हिमपात। शनिबार परेको हिमपातपश्चात् मुक्तिनाथ क्षेत्र हिउँले सेताम्मे हिउँले देखिएको छ ।

यसैगरी आज मुस्ताङ प्रवेश गरेका आन्तरिक तथा बाह्य पर्यटकहरु हिउँमा रमाउन पाउँदा खुसी भएका छन् । साथै मुक्तिनाथ व्यवस्थापन समितिले पर्यटकको सुरक्षा र व्यवस्थापनका निम्ति सक्रियता देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार