बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १९ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार