डीआईजी जनक भट्टराई एआईजीमा बढुवा

२०८१ फाल्गुन २२, बिहीबार

काठमाडौं : नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले यो निर्णय गरेको हो। भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुख छन्। उनी आगामी चैत ५ गतेदेखि अनिवार्य अवकास हुनेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार