४६ सालदेखि अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ : सांसद अर्याल

२०८१ फाल्गुन २३, शुक्रबार

काठमाडौँ : नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका जनप्रतिनिधिलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

‘जनप्रतिनिधिको मात्रै होइन, सरकारी निकायमा पुगेका सबैको सम्पत्ति माग गरौँ,’ सांसद आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार