इँट्टा बोकेर दमौलीतर्फ आउँदै गरेको ट्रक दुर्घटना

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा आइतबार बिहान सडक छेउमा ट्रक दुर्घटना भएको छ ।

इँट्टा बोकेर दमौलीतर्फ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा चालक शकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार