यस्तो छ आज सुनचाँदीको मूल्य

२०८१ चैत्र ७, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर २ हजार ३० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0

ताजा समाचार