बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ चैत्र १४, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार