भोलि सार्वजनिक बिदा

२०८१ चैत्र १७, आईतवार

काठमाडौं : इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको हा‍े।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार