पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

२०८१ चैत्र १८, सोमबार

काठमाडौं : समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो । नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङराजावादीको हिंसात्मक आन्दोलनसंसद बैठक लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार