परिवारले बुझे पत्रकार सुरेश रजकको शव

२०८१ चैत्र २०, बुधबार

काठमाडौं : गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव परिवारले बुझेको छ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा रजकको शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको हो ।

यसअघि सुरेश रजकलाई गोली लागेको हल्ला चलेपछि एक्स–रे समेत गरिएको थियो । एक्स–रेमा गोली लागेको नदेखिएपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार