सुनको मूल्य तोलाको एक लाख ८० हजार नाघ्यो

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं :  बिहीबार छापावाल सुनको मूल्य १२ सय रुपैँयाले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख  ७९ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १२ सय रुपैँयाले बढेर १ लाख  ८० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले घटेर १ हजार ९ सय ९५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार